बाँकेमा कोरोना भाइरस अर्थात कोभिड १९ का संक्रमितहरूको संख्या दैनिक बढ्दै गएको छ । आईतबार ४६ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ । जसमध्य ३० जना सुरक्षा कर्मीरहेको बताईएको छ ।
भेरी अस्पताल नेपालगन्जमा गरिएको पिसिआर परिक्षणमा थप ४६ जना पुष्टि भएका छन् । आईतबार थप भएका संक्रमितसहित बाँकेमा जम्मा ६ सय १५ जना संक्रमित पुगेको जिल्ला स्वाथ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए।
ताजा खबर