संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला

काठमाडौं – प्रतिनिधिसभा विघटन बदर भएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वको संवैधानिक इजलासले निवेदकको पक्षमा फैसला सुनाएको हो।