भन्छन् नि बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिँड : योगेश भट्टराई

काठमाडौं – सर्वोच्चले पछिल्लो समय गरेको फैसलाबारे एमाले का युवा नेता योगेश भट्टराईले टिप्पणी गर्नुभएको छ ।
एमाले एकताको अपरिहार्यतालाई अदालतबाट आएका आदेशहरूले जोड गरे जस्तो आफूलाई लागेको योगेशको भनाइ छ ।

उहाँले सामाजिक सञ्जालमा लेख्नभएको छ अदालतका पछिल्ला फैसलाले नेकपा एमालेको एकताको अपरिहार्यतालाई नै जोड गरे जस्तो लाग्छ मलाई त । एकताको पक्षमा उत्प्रेरणा नै मान्नुपर्छ’ बुझ्नु पर्नेहरूलाई यो एउटा पाठ भएको छ, ‘भन्छन् नि बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिँड ।’