अति भएपछि खति हुन्छ : नारायणकाजी श्रेष्ठ

काठमाडौं – माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले सर्वोच्चले २० मन्त्रीलाई पदमुक्त गरिदिएपछि अति भएपछि खति हुने टिप्पणी गर्नुभएको छ ।

। अति भए पछि खति हुन्छ नै। सर्वोच्च अदालतको पछिल्ला फैसलाहरूले प्रम ओलीले चालेका असंवैधानिक, अलोकतान्त्रिक एवं राष्ट्रिय हित प्रतिकुल निर्णयहरुलाई बदर गरिदिएको छ।’उहाँले सामाजिक सञ्जालमा भन्नुभएको छ

श्रेष्ठले संविधान र लोकतन्त्रको धज्जी उडाइएको स्थितिलाई अदालतले एक हदसम्म रोकेको पनि बताउनुभएको छ ।