सुर्खेत – दुर्घटनाबाट मृतक पत्रकार खिमप्रसाद पोखरेलका आफन्तले आन्दोलन गरेपछि वीरेन्द्रनगर सुर्खेत स्थित पिपिराचोके तनाग्रस्त बनेका छ ।
मृतक पत्रकार पोखरेलका परिवार तथा आफन्तहरुले दोषीलाई कारबाही र क्षेतिपुर्तिको माग गर्दै आन्दोलन गरेका हुन्
सुर्खेत दैलेख सडक खण्डको कपासे नजिकै आइतबार दिउसो सडक दुर्घटनामा पोखरेलको ज्यान गएको थियो ।
सडकमा टायर बाल्दै गरिएको आन्दोलनलाई नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको छ ।