परराष्ट्रमन्त्री रघुवीर महासेठ र कतारका राजदुतबिच भेटवार्ता

काठमाडौं  — उपप्रधान एवम् परराष्ट्रमन्त्री रघुवीर महासेठसँग नेपालका लागि कतारका राजदुत युसुफ बिन मोहम्मदले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। सोमबार सिंहदरबारस्थित् परराष्ट्र मन्त्रालय पुगेर राजदुत मोहम्मदले उपप्रधानमन्त्री महासेठसँग शिष्टाचार भेटवार्ता गर्नुभएको हो

मन्त्रालयका अनुसार भेटवार्ताको क्रममा नेपाल–कतार द्धिपक्षीय सम्बन्ध, सहकार्य र कोभिडविरुद्ध एकताबद्ध भएर लड्नेलगायत थुप्रै विषयमा कुराकानी भएको बताइएको छ ।