गृहमन्त्री पद गुमाएका बादल श्रीमती लाई मन्त्री बनाउन सफल

काठमाडौं – गृहमन्त्री पद गुमाएका रामबहादुर थापा बादल श्रीमती नैनकला थापालाई मन्त्री बनाउन सफल हुनुभएको छ

यसअघि थापा महिला आयोगमा हुनुहुन्थ्यो।
बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री केपी ओलीले नैनकलालाई सञ्चारमन्त्री बनाउन लाग्नुभएको छ ।

यस्तै यसअघि रघुवीर महासेठले पनि श्रीमती जुली महतोलाई मन्त्री बनाउन सफल हुनुभएको थियो ।यस्तै स्वास्थ्य मन्त्री शेरबहादुर तामाङ संघमा मन्त्री हुनुहुन्छ भने प्रदेश १ मा उहाँकि पत्नी उषाकला राई मन्त्री रहनुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *