मुक्ति सेना हुँदै प्रहरी महानिरीक्षक बनेका बरालको ९३ वर्षमा निधन

नेपाल प्रहरीका पूर्वमहानिरीक्षक खड्गजित बरालको निधन भएको छ।

बरालको पारिवारिक स्रोतले दिएको जानकारीअनुसार ९३ वर्षीय बरालको बुधबार महाराजगञ्जस्थित घरमै निधन भएको हो।

उनको आजै दिउँसो अन्तिम संस्कार गरिने छ।

राजनीतिदेखि कूटनीतिसम्म बराल

बराल नेपालको प्रजातान्त्रिक आन्दोलनमात्र होइन भारतको स्वतन्त्रता संग्राममा पनि सहभागी भए।

राणा शासनविरूद्ध कांग्रेसले सुरू गरेको सशस्त्र आन्दोलनमा उनी मुक्ति सेनाका सिपाही थिए।

कांग्रेसले एकतन्त्रीय शासनको बर्खिलापमा आन्दोलन गरेको थियो। त्यही आन्दोलनका लागि मैले बुवासँग रहेको दुईनाले बन्दुक चोरेर आएँ। त्यो बन्दुक मेरा हजुरबुवाले बेलायतबाट ल्याउनुभएको थियोकेही समयअघि बरालले सेतोपाटीसँग भनेका थिए,‘राणाको फौजसँग तीन पटक टक्कर भयो। मुक्ति सेनामा थोरै समयमा धेरै काम गरियो।

बरालहरू राणा शासनको पूर्ण अन्त्य गर्ने भनेर मुक्ति सेनामा लागेका थिए। एकदिन भारतमा राजा, राणा र कांग्रेसबीच सहमति भएको खबर सुनियो। प्रजातन्त्र आयो भनेर कांग्रेसले आन्दोलन रोक्ने भयो।

त्यतिबेला बराल २४ वर्षका थिए। उनलाई लाग्यो( सम्झौतामा पुगेर आन्दोलन रोकियो।

उनलाई जस्तो लाग्ने अरू पनि थिए। असन्तुष्टहरू प्रतिरोधमा उत्रिए।

२००७ साल फागुन ८ गते काठामडौंमा तत्कालीन राजा त्रिभुवनले घोषणा गर्ने तयारी गरिरहेकै बेलामा उता मुक्ति सेनाले भैरहवा कब्जा गर्ने योजना बनायो।

‘हामीले त्यो २००७ सालको सहमति स्वीकारेनौं। रेडियोले फुक्यो( लौ अब सन्धी भयो। त्यो बेला नेपाली कांग्रेस, राजा र राणाबीचमा सहमति भयो। जसअनुसार राणा प्रधानमन्त्री हुने र राणा र कांग्रेसका तर्फबाट ५० पचास प्रतिशत मन्त्री बन्ने भन्ने भयो,’ ुबरालले भने, ‘हामीले राति मिटिङ गरेर विरोध गर्‍यौं। यो गलत कुरा हो। किनभने बहरगनिया घोषणाको उल्लंघन भएको थियो। त्यो घोषणाले ‘करो या मरो’ भनेको थियो।’

डेढ दुई सय मुक्ति सेनाले भैरहवामा आक्रमण प्रयास गरे तर उनीहरू असफल भए। त्यसपछि ती सबैलाई जेलमा हालियो।

झन्डै तीन महिनापछि बरालसहितका युवा छुटे तर राजानीति गतिविधि नगर्ने सर्तमा।

गोरखपुरमा रहेका बाबुसँगै बसेर उनले पढाइलाई निरन्तरता दिए। एमए पास गरेर नेपाल फर्किए।

२०१३ सालमा नेपाल प्रहरीको इन्स्पेक्टरमा भर्ना भए। छोटो अवधिमा नेपाल प्रहरीको उच्च पदमा समेत पुग्न सफल भए।

२०३४ सालमा अवकास पाएका बराल ६ वर्ष नेपाल प्रहरीको प्रमुख भएका थिए।

‘म आइजिपी हुँदासम्म पनि धेरै प्रहरी सार्वजनिक पाटीपौवामा बस्थे। मेरै कार्यकालमा प्रहरीका लागि नेपाली वास्तुकला र मौलिकता झल्किने गरी आफ्नै भवन बनाउन सुरू भएको हो,’ उनले भने,‘प्रहरीका लागि रासनको व्यवस्था थिएन, ड्रेस आफैंले किन्नुपर्थ्यो। त्यसको पनि व्यवस्थापन गरें। मेरो कार्यकालमा प्रहरीका लागि गास बास र कपासको व्यवस्था गर्ने पद्धतिको सुरू भयो।’

सबै काम आफूलेमात्रै गरेको भनेर जस भने नलिने उनले बताए।

उनी प्रहरी प्रमुख हुँदा मेलमिलापको नीति लिएर बीपी कोइराला र गणेशमान सिंहलगायत नेता नेपाल फर्किए। बरालले त्यो बेलामा नेताहरूलाई जेलमा नलगी प्रहरी तालिम केन्द्रमा राखेका थिए।

गणेशमान सिहंले आफ्नो आफ्नो आत्मकथामा समेत बरालको यो कदमको प्रशंसा गरेका छन्।

‘मैले दरबार गएर बीपीको स्वास्थ्य राम्रो छैन छिटोभन्दा छिटो इलाज गरिएन भने राम्रो हुँदैन भनेर बिन्ती गरें,’ बरालले भने, ‘त्यो बेला दरबारले पनि उदारता देखायो अनि बीपीको उपचार सम्भव भयो।’

प्रहरी सेवाबाट अवकास लिएपछि उनी बर्माका लागि नेपाली राजदूत नियुक्त भए। २०३८ सालको राष्ट्रिय पञ्चायतको सांसद चुनिए।नेपाल प्रहरीका पूर्वमहानिरीक्षक खड्गजित बरालको निधन भएको छ।

बरालको पारिवारिक स्रोतले दिएको जानकारीअनुसार ९३ वर्षीय बरालको बुधबार महाराजगञ्जस्थित घरमै निधन भएको हो।

उनको आजै दिउँसो अन्तिम संस्कार गरिने छ।

राजनीतिदेखि कूटनीतिसम्म बराल

बराल नेपालको प्रजातान्त्रिक आन्दोलनमात्र होइन भारतको स्वतन्त्रता संग्राममा पनि सहभागी भए।

राणा शासनविरूद्ध कांग्रेसले सुरू गरेको सशस्त्र आन्दोलनमा उनी मुक्ति सेनाका सिपाही थिए।

‘कांग्रेसले एकतन्त्रीय शासनको बर्खिलापमा आन्दोलन गरेको थियो। त्यही आन्दोलनका लागि मैले बुवासँग रहेको दुईनाले बन्दुक चोरेर आएँ। त्यो बन्दुक मेरा हजुरबुवाले बेलायतबाट ल्याउनुभएको थियो,’ केही समयअघि बरालले सेतोपाटीसँग भनेका थिए,‘राणाको फौजसँग तीन पटक टक्कर भयो। मुक्ति सेनामा थोरै समयमा धेरै काम गरियो।’

लअभिि ष्ल

म आइजिपी हुँदासम्म पनि धेरै प्रहरी सार्वजनिक पाटीपौवामा बस्थे। मेरै कार्यकालमा प्रहरीका लागि नेपाली वास्तुकला र मौलिकता झल्किने गरी आफ्नै भवन बनाउन सुरू भएको हो उनले भने,‘प्रहरीका लागि रासनको व्यवस्था थिएन, ड्रेस आफैंले किन्नुपर्थ्यो। त्यसको पनि व्यवस्थापन गरें। मेरो कार्यकालमा प्रहरीका लागि गास बास र कपासको व्यवस्था गर्ने पद्धतिको सुरू भयो।’

सबै काम आफूलेमात्रै गरेको भनेर जस भने नलिने उनले बताए।

उनी प्रहरी प्रमुख हुँदा मेलमिलापको नीति लिएर बीपी कोइराला र गणेशमान सिंहलगायत नेता नेपाल फर्किए। बरालले त्यो बेलामा नेताहरूलाई जेलमा नलगी प्रहरी तालिम केन्द्रमा राखेका थिए।

गणेशमान सिहंले आफ्नो आफ्नो आत्मकथामा समेत बरालको यो कदमको प्रशंसा गरेका छन्।

मैले दरबार गएर बीपीको स्वास्थ्य राम्रो छैन छिटोभन्दा छिटो इलाज गरिएन भने राम्रो हुँदैन भनेर बिन्ती गरें बरालले भने, ‘त्यो बेला दरबारले पनि उदारता देखायो अनि बीपीको उपचार सम्भव भयो।

प्रहरी सेवाबाट अवकास लिएपछि उनी बर्माका लागि नेपाली राजदूत नियुक्त भए। २०३८ सालको राष्ट्रिय पञ्चायतको सांसद चुनिए।नेपाल प्रहरीका पूर्वमहानिरीक्षक खड्गजित बरालको निधन भएको छ।

बरालको पारिवारिक स्रोतले दिएको जानकारीअनुसार ९३ वर्षीय बरालको बुधबार महाराजगञ्जस्थित घरमै निधन भएको हो।

उनको आजै दिउँसो अन्तिम संस्कार गरिने छ।

राजनीतिदेखि कूटनीतिसम्म बराल

बराल नेपालको प्रजातान्त्रिक आन्दोलनमात्र होइन भारतको स्वतन्त्रता संग्राममा पनि सहभागी भए।

राणा शासनविरूद्ध कांग्रेसले सुरू गरेको सशस्त्र आन्दोलनमा उनी मुक्ति सेनाका सिपाही थिए।

‘कांग्रेसले एकतन्त्रीय शासनको बर्खिलापमा आन्दोलन गरेको थियो। त्यही आन्दोलनका लागि मैले बुवासँग रहेको दुईनाले बन्दुक चोरेर आएँ। त्यो बन्दुक मेरा हजुरबुवाले बेलायतबाट ल्याउनुभएको थियो,’ केही समयअघि बरालले सेतोपाटीसँग भनेका थिए,‘राणाको फौजसँग तीन पटक टक्कर भयो। मुक्ति सेनामा थोरै समयमा धेरै काम गरियो।’

बरालहरू राणा शासनको पूर्ण अन्त्य गर्ने भनेर मुक्ति सेनामा लागेका थिए। एकदिन भारतमा राजा, राणा र कांग्रेसबीच सहमति भएको खबर सुनियो। प्रजातन्त्र आयो भनेर कांग्रेसले आन्दोलन रोक्ने भयो।

त्यतिबेला बराल २४ वर्षका थिए। उनलाई लाग्यो( सम्झौतामा पुगेर आन्दोलन रोकियो।

लअभिि ष्ल
उनलाई जस्तो लाग्ने अरू पनि थिए। असन्तुष्टहरू प्रतिरोधमा उत्रिए।

२००७ साल फागुन ८ गते काठामडौंमा तत्कालीन राजा त्रिभुवनले घोषणा गर्ने तयारी गरिरहेकै बेलामा उता मुक्ति सेनाले भैरहवा कब्जा गर्ने योजना बनायो।

‘हामीले त्यो २००७ सालको सहमति स्वीकारेनौं। रेडियोले फुक्यो( लौ अब सन्धी भयो। त्यो बेला नेपाली कांग्रेस, राजा र राणाबीचमा सहमति भयो। जसअनुसार राणा प्रधानमन्त्री हुने र राणा र कांग्रेसका तर्फबाट ५० पचास प्रतिशत मन्त्री बन्ने भन्ने भयो,’ ुबरालले भने, ‘हामीले राति मिटिङ गरेर विरोध गर्‍यौं। यो गलत कुरा हो। किनभने बहरगनिया घोषणाको उल्लंघन भएको थियो। त्यो घोषणाले ‘करो या मरो’ भनेको थियो।’

डेढ(दुई सय मुक्ति सेनाले भैरहवामा आक्रमण प्रयास गरे तर उनीहरू असफल भए। त्यसपछि ती सबैलाई जेलमा हालियो।

झन्डै तीन महिनापछि बरालसहितका युवा छुटे तर राजानीति गतिविधि नगर्ने सर्तमा।

गोरखपुरमा रहेका बाबुसँगै बसेर उनले पढाइलाई निरन्तरता दिए। एमए पास गरेर नेपाल फर्किए।

२०१३ सालमा नेपाल प्रहरीको इन्स्पेक्टरमा भर्ना भए। छोटो अवधिमा नेपाल प्रहरीको उच्च पदमा समेत पुग्न सफल भए।

२०३४ सालमा अवकास पाएका बराल ६ वर्ष नेपाल प्रहरीको प्रमुख भएका थिए।

‘म आइजिपी हुँदासम्म पनि धेरै प्रहरी सार्वजनिक पाटीपौवामा बस्थे। मेरै कार्यकालमा प्रहरीका लागि नेपाली वास्तुकला र मौलिकता झल्किने गरी आफ्नै भवन बनाउन सुरू भएको हो,’ उनले भने,‘प्रहरीका लागि रासनको व्यवस्था थिएन, ड्रेस आफैंले किन्नुपर्थ्यो। त्यसको पनि व्यवस्थापन गरें। मेरो कार्यकालमा प्रहरीका लागि गास बास र कपासको व्यवस्था गर्ने पद्धतिको सुरू भयो।’

सबै काम आफूलेमात्रै गरेको भनेर जस भने नलिने उनले बताए।

उनी प्रहरी प्रमुख हुँदा मेलमिलापको नीति लिएर बीपी कोइराला र गणेशमान सिंहलगायत नेता नेपाल फर्किए। बरालले त्यो बेलामा नेताहरूलाई जेलमा नलगी प्रहरी तालिम केन्द्रमा राखेका थिए।

गणेशमान सिहंले आफ्नो आफ्नो आत्मकथामा समेत बरालको यो कदमको प्रशंसा गरेका छन्।

‘मैले दरबार गएर बीपीको स्वास्थ्य राम्रो छैन छिटोभन्दा छिटो इलाज गरिएन भने राम्रो हुँदैन भनेर बिन्ती गरें,’ बरालले भने, ‘त्यो बेला दरबारले पनि उदारता देखायो अनि बीपीको उपचार सम्भव भयो।’

प्रहरी सेवाबाट अवकास लिएपछि उनी बर्माका लागि नेपाली राजदूत नियुक्त भए। २०३८ सालको राष्ट्रिय पञ्चायतको सांसद चुनिए।

#setopati