काठमाडौं – जनता समाजवादी पार्टी (जसपाका) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कोरोना महामारी र अन्त्यहीन राजनीतिक गतिरोधले देश गम्भीर संकटमा फस्न लागेको बताउनुभएको छ ।
भट्टराईले ट्वीट गर्नुभएको छ। देश गम्भीर संकटमा फस्दैछ, एकातिर कोरोना महामारी र अर्कोतिर अन्त्यहीन राजनीतिक गतिरोध ।ओली सरकारले नीतिरकार्यक्रम र बजेट पास गर्न नसक्ने भट्टराईले बताउनुभएको छ। त्यस्तै उहाँले वैकल्पिक सरकार बन्ने पनि उल्लेख गर्नूभएको छ।
न ओली सरकारले नीतिरकार्यक्रम र बजेट पास गर्न सक्छ । न वैकल्पिक सरकार बन्न । संविधानका स्तम्भ एकएक गरी ढल्दैछन् । सबै पार्टीरनेता निरीह । सर्पको मुखका भ्यागुता । अनि राष्ट्रिय एकताको कुरा गर्नु अपराध हुन्छ भट्टराईले ट्वीट मा लेख्नुभएको छ
देश गम्भीर संकटमा फस्दैछ।एकातिर कोरोना महामारी,अर्कोतिर अन्त्यहीन राजनीतिक गतिरोध! न ओली सरकारले नीति/कार्यक्रम र बजेट पास गर्न सक्छ; न बैकल्पिक सरकार बन्न!संविधानका स्तम्भ एकएक गरी ढल्दैछन्!सबै पार्टी/नेता निरीह!सर्पको मुखका भ्यागुता! अनि राष्ट्रिय एकताको कुरा गर्नु अपराध हुन्छ?
— Baburam Bhattarai (@brb1954) May 18, 2021