पछल्लिो चौबीस घण्टामा नेपालमा थप चार हजार ७७४ जना मा कोरोना सङ्क्रमण

नेपालमा पछल्लिो चौबीस घण्टामा थप चार हजार ७७४ जना मा कोरोना सङ्क्रमण पुष्टि भएको छ। १३ हजार ८७९ जनाको आरटीपीसीआर परीक्षण गरएिकोमा चार हजार ७७४ मा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार चौबीस घण्टामा थपएिका सङ्क्रमतिसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमतिको सङ्ख्या तीन लाख १२ हजार ६९९ पुगेको छ । मन्त्रालयका अनुसार पछल्लिो चौबीस घण्टामा ७७३ जना सङ्क्रमति नकिो भएर घर फर्केका छन् ।

सङ्क्रमति बढ्दै जाँदा र नकिो हुने कम हुँदा सङ्क्रमति नकिो हुने दर ८९.३ प्रतशितमा झरेको छ ।
मन्त्रालयका अनुसार पछल्लिो चौबीस घण्टामा ९५५ जनाको एन्टीजेन परीषण गरएिको छ । जसमध्ये १२३ मा पोजटिभि पाइएको छ ।
मन्त्रालयले हाल ३१७ जना आईसीयू र ९८ जना भेन्टलिेटरमा रहेको जनाएको छ । हाल ५४ जना क्वारेन्टनिमा र ३० हजार २०९ जना आइसोलेशनमा छन् ।