सरोज र रजनीको अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ – अभिनेता सरोज खनाल र अभिनेत्री रजनी केसीको अभिनय रहेको भिडियो ‘मन पराएँ तिमीलाई’ सार्वजनिक भएको छ । भिडियोमा सरोज दाहालको पनि अभिनय देख्न सकिन्छ । गीतमा डेभिड शंकरको स्वर तथा दीपक शर्माको शब्द संगीत रहेको छ ।

राजु अधिकारीको निर्देशन रहेको भिडियोमा जयराज थापाको छायाँंकन र मन्दील श्रेष्ठको सम्पादन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *