नायिका प्रियंका कार्की गर्भवती

काठमाडौं – नायिका प्रियंका कार्की गर्भवती भएकी छिन् ।

प्रियंकाले आफु गर्भवती भएको कुरा सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेकी छन् ।

प्रियंकाले गर्भवती भएको तस्बिर फेसबुक मार्फत सार्वजनिक गरेकी छन् ।

प्रियंका र आयुष्मानले एक वर्ष पहिले विवाह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *