ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोमा कोरोना पुष्टि भएको छ । अत्याधिक ज्वरो आएको उनको कोरोना परीक्षणमा कोरोना संक्रमण देखिएको हो । ब्राजिल कोरोना प्रभावित देशको सूचीमा परेको देश हो । जहाँ १६ लाख भन्दा बढी मानिस संक्रमित छन् । त्यस्तै, हाल ब्राजिलमा ६५ हजार भन्दा बढी संक्रमितको ज्यान गएको छ ।Healthaawaj
ताजा खबर