पूर्वमन्त्री एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ ।
केही हप्ताअघि मष्तिस्कघात भएर नर्भिक अस्पतालमा भेन्टिलेटरमा उपचाररत जोशीको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर बनेको उहाँको को पारिवारिक श्रोतले जनाएको छ
जोशीको उपचारमा न्युरो सर्जन डा।राजीव झासहितको चिकित्सकको टोली संलग्न रहेको छ ।