जमुनाकाे नयाँ गीत ‘स्वर्ग झैं लाग्छ’ सार्वजनिक (भिडियोसहित)

काठमाडौँ – गायिका जमुना वनको नयाँ गीत ‘स्वर्ग झैं लाग्छ’ सार्वजनिक भएको छ । पूजा लामाको शब्द रहेको गीतमा सुरज तामाङले संगीत दिएका छन् । गीतको एरेन्ज देवेश राईले गरेका हुन् ।
गीतको भिडियोमा सम्राट डिवन र टुटुना बथारीको अभिनय देख्न सकिन्छ । भिडियो न्युटोन लांथासाले निर्देशन गरेका हुन् ।

पृथ्वीराज दुत्ताको छायांकन रहेको भिडियोमा रितुराज दत्त र तिलक रन्जनको सम्पादन रहेको छ । गीत आफूले धेरै मिहिनेतका साथ बनाएकोले दर्शकले पनि रुचीमा पर्ने गायिका जमुनाले आस गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *