- बिहान उठ्नेबित्तिकै व्यक्तिगत सरसफाइ गर्ने, अन्य समयभन्दा यो समयमा सरसफाइमा बढी ध्यान दिनुपर्छ पोषिलो खानेकुरा खाने
- अन्य समयभन्दा बढी झोलयुक्त खानेकुरा खाने नियमित सेवन गर्न
- औषधि आइरन, क्याल्सियम खाने राति आठ घन्टा र दिनमा दुई घन्टा अनिवार्य सुतेर आराम गर्ने
- गर्भवती महिलाले मनमा सकारात्मक कुराहरू मात्र सोच्ने, नकारात्मक कुरा सोच्दा ब्लडप्रेसर बढ्नेलगायत मानसिक समस्या सिर्जना हुन सक्छ
- धुम्रपान, मद्यपान सेवन नगर्ने
- नियमीत गर्भ जाच गर्ने
- चिकित्सकको सल्लाह नलिईकन कुनै पनि औषधि नखाने
- शारीरिक तथा मानसिक कडा पर्ने खालको परिश्रम नगर्ने,
- कडा परिश्रम गर्दा समय नपुगी बच्चा जन्मने र बच्चा तथा आमाको स्वास्थ्य जोखिम हुन सक्छ
ताजा खबर