कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ५०० शैया बनाइने

सुर्खेत – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्ष्ण अस्पताल जुम्लालाई स्तोरोउन्नती गरी ५०० शैयाको अस्पताल बनाइने भएको छ ।

संघीय संसद्को संयुक्त सदनमा आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दे अर्थमन्त्री बर्षमान पुनले कर्णाली प्रतिष्ठानलाई ५०० शैयाको विशिष्टकृत अस्पताल बनाइने घोषणा गरेका हुन् ।

यस्तै आगामी बजेटमा सुर्खेत मेडिकल कलेज स्थापनाको पुरानो योजना संघीय सरकारले अघि बढाउने घोषणा गरिएको छ ।