क्षमायाचना

मिति २०८०र०५र१९ गतेको सत्यपत्रिका डटकममाु प्रकाशित सद्भाव इन्टरनेसनल एजुकेसनका सञ्चालक सुमन कुमार श्रेष्ठविरूद्व उजुरीु शीर्षकमा लेखिएको समाचार हतारमा पुष्टि नगरेर लेखिएकाले यो समाचार हामीले हटाइसकेका छौं ।

यसविषयमा उहाँमा परेको असरप्रति क्षमा चाहन्छौं । आगामी दिनमा यस्ता त्रुटी दोहोरीन नदिने प्रतिबद्धता पनि जनाउन चाहन्छौं ।