गोरखामा ४‍ .३ म्याग्निच्युटको परकम्प

काठमाडौं – गोरखामा भूकम्पको धक्का महसुस भएको छ । गोरखाको मानबु केन्द्रविन्दु भएर बिहान ४ बजेर ९ मिनेटमा ४.३ म्याग्निच्युटको परकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो २०७२ सालको भूकम्पकै परकम्प हो ।