एमाले विभाजन रोक्न अपिल गर्दै मध्यरातमा केपी ओलीको पाँच बुँदे विज्ञप्ति

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मध्यरातमा एमालेको विभाजन रोक्न अपिल गर्दै पाँच बुँदे विज्ञप्ति जारी गरेका छन । केहीबेर अघि जारी विज्ञप्तिमा एमाले विभाजन गर्ने उद्देश्यलले ल्याउन लागिएको अध्यादेशको चर्को विरोध गरेका छन । उनले एमाले विभाजनको पक्षमा कोही पनि न उभिन समेत नेता कार्यकर्तामा अपिल गरेका छन ।

#khabarbani