काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता एवम्पू र्वप्रधानमन्त्री झलनाथ खनाललाई थप उपचारका लागि बुधबार दिउँसो साढे बाह्र बजे नयाँदिल्ली लगिंदै छ ।
खनालको सचिवालयका अनुसार उहाँको उपचार दिल्लीको एपोलो अस्पतालमा हुनेछ ।
ृखनाललाइ ज्वरो आएपछि र रगतमा हेमोग्लोबिनको मात्रा कम भएपछिगत सोमबार बिहान काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।