नवनियुक्त मन्त्रिले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं – नवनियुक्त मन्त्रिपरिषदका सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ७ जना मन्त्रीले र एक जना राज्यमन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले, नेकपा माओवादी छाडेर नेकपामा आएका नेतालाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्नूभएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *