आज सुनचाँदीको भाउ बढ्यो

काठमाण्डौ – आज सुनचाँदीको भाउ बढेको छ ।

सुनको भाउ तोलामा आज ३ सय रुपैयाँले बढेर ९४ हजार एक सय रुपैयाँ प पुगेको छ । त्यस्तै चाँदी तोलामा पाँच रुपैयाँ बढेर तोलाको १३ सय ५५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

सुन हिजो तोलाको ९३ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो भने चाँदिको मुल्य हिजो तोलाको १३ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *