कोभिड-१९का कारण नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी संगठनका केन्द्रीय सदस्य वसन्तराज पौडेलको निधन

 काठमाडौँ – नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी संगठनका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष वसन्तराज पौडेलको निधन भएको छ।

३८ वर्षीय उनको कोभिड-१९ संक्रमणको कारण सोमबार निधन भएको हो। मंगलबार नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी संगठनका केन्द्रीले उनको निधनप्रति शोक व्यक्त गरेको छ ।