लोक दोहोरी गीत ‘यो माया खत्रा’ सार्वजनिक

काठमाडौं – सञ्चारकर्मी चुरामणि खनाल र मनु कुवँरको स्वर रहेको लोक दोहोरी गीत ‘यो माया खत्रा’ सार्वजनिक भएको छ । गीतमा खनालकै शब्द, संगीत रहेको छ।


रैला पपको रुपमा रोमान्टिक शैलीमा तयार भएको गीतको भिडियोमा लोमश शर्मा र बबिता बोहराको रोमान्स देख्न सकिन्छ । देशको पर्यटकीय, धार्मिक तथा ऐतिहासिक बिभिन्न स्थानमा छायाँकन भएको भिडियो निशान एस केले निर्देशन गरेका हुन् ।
भिडियोमा प्रकाश धमलाको सम्पादन र दिपक गिरीको छायाँकन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *