जापानको होक्काइडोमा शक्तिशाली भूकम्प

टोकियो – जापानको होक्काइडो प्रिफेक्चरमा आइतबार ६।१ म्याग्‍निच्यूडको भूकम्प गएको जापानी मौसम विज्ञान विभाग ९जेएमए० ले जनाएको छ । जमिनको सतहभन्दा करिब ६० किमि गहिराइमा रहेको उक्त भूकम्प स्थानीय समय अनुसार आइतबार दिउँसो १२ बजेर २४ मिनेटमा गएको थियो ।

भूकम्प त्यति शक्तिशाली नभएको भन्दै सुनामीको चेतावनी नदिइएको विभागले जनाएको छ । –सिन्ह्वा