सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले ल्यायो १ अर्ब ५६ करोड ५२ लाखको बजेट

सुर्खेत –  सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले आर्थिक वर्ष २०७८÷७९ का लागि १ अर्ब ५६ करोड ५२ लाख ६२ हजारको बजेट ल्याएको छ । उपप्रमुख मोहनमाया ढकालले नगरसभामा बिहीबार नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै १ अर्ब ५६ करोड ५२ लाख ६२ हजारको प्रस्तावित बजेट सार्वजनिक गर्नुभएको हो । जसमा चालुतर्फ १ अर्ब १३ करोड १९ लाख २६ हजार र पूजीँगत तर्फ ४३ करोड ३१ लाख ३६ हजारको बजेट सार्वजनिक गरिएको छ । यस्तै सर्सत तर्फ ४ करोड ८९ लाख ६३ हजार, सामाजिक विकास तर्फ १३ करोड २४ लाख ७२ हजार र पूर्वाधार तर्फ १८ करोड २२ लाख ७२ हजार बजेट विनियोजन … Continue reading सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले ल्यायो १ अर्ब ५६ करोड ५२ लाखको बजेट